जागिरका लागि आवेदन दिनुअघि यसरी बनाउनुस् बायोडाटा
farakdhar.com · Mon Aug 02 16:49:27 GMT 2021
काठमाडौं– जागिरका लागि आवेदन दिँदा बायोडाटा आवश्यक हुन्छ । बायोडाटाकै माध्यमबाट कम्पनीले आवेदकको योग्यता जाँच्छ । आन्तरिक छनोट प्रक्रियामा पनि बायोडाटाको भूमिका महत्वपूर्ण हुन्छ ।
धेरै मानिस कम्पनीलाई प्रभावित गर्न भन्दै लामो बायोडाटा लेख्छन् । तर, करिअर काउन्सेलरहरु भने केवल एक पेजको बायोडाटा बनाउन सुझाब दिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)