मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री राहत कोषमार्फत सक्दाे सहयोग गर्न नामियाको अपिल

barnanmedia.com · Thu Aug 27 10:17:07 GMT 2026

काठमाडौँ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत को षमा आर्थिक सहयोग गर्न अपिल गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)