मृत्यु हुनेको संख्या २७० पुग्यो, चितवनमा मात्र १०८ जनाको शव फेला
barnanmedia.com · Thu Aug 27 10:15:07 GMT 2026

भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।
नेपाल प्रहरीले बिहीबार गराएको जानकारी अनुसार दिउँसो साढे १ बजेसम्म २७० जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)