मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीरबाट लडेर दुई जनाको मृत्यु

hamrakura.com · Mon Jun 01 00:00:00 GMT 2026

काठमाडौँ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक वृद्ध र एक बालिका रहेका छन्।

बडीमालिका नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो। घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)