‘गौँथली’का पात्रहरू वास्तविक जीवनमै भेटेँ - अभिनेत्री खड्का
nepalviews.com · Thu Jul 16 08:53:46 GMT 2026

काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न स्थानमा पुगेर दर्शकमाझ चलचित्रको प्रचारमा जुटिरहेकी छन् ।
उनले ‘गौँथली’को कथा, आफूले निभाएको पात्र, चलचित्रले दिएको जीवनदृष्टि, अभिनय यात्रादेखि नेपाली समाजका विद्यमान समस्यासम्मका विषयमा खुलेर धारणा राखिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)