मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरमा आमाले हामफालेर प्राण त्यागिन्, छोरा–छोरीको पनि मृत्यु

makalukhabar.com · Sat Feb 10 17:16:54 GMT 2024

ललितपुरमा एकै परिवारको तीन जनाको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एक महिला र उनका दुई छोराछोरीको शनिबार मृत्यु भएको छ।

आमा रविना महर्जन घरको तीन तलाबाट हामफालेको र उनको उपचारका क्रममा मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)