सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर
khabarhub.com · Thu Jul 16 09:03:46 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)