रुकुमपश्चिममा झुण्डिएको अवस्थामा इञ्जिनियर मृत फेला
barnanmedia.com · Sun Aug 18 21:48:53 UTC 2024

रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर २ मा एक इञ्जिनियर मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७, निवासी इञ्जिनियर चन्द्रु अधिकारी भाडामा बस्दै आएको कोठामा मृत फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)