बाँकेमा वडाध्यक्षकाे खुकुरी प्रहारबाट दुइ युवा गम्भिर घाइते, घाइते दुबै जनालाई उपचारका लागि लखनउ लगियाे
barnanmedia.com · Sun Aug 18 21:53:47 UTC 2024

बाँकेको राप्तीसोनारी–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीलाई प्रहरीले पक्रेको छ । उनीसहित चार जना खुकुरी तथा खुँडा प्रहारमा संलग्न भएको पाइएकाले नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।
वलीलगायत चार जनाले गएराति स्थानीय बिनौना चोकमा शुलभ मल्ल र सन्दीप विष्टमाथि खुँडा र खुकुरी प्रहार गरेको बताइन्छ । घाइते दुबै जनालाई राति नै उत्तर प्रदेशको लखनउ लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)