मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले-प्रलोपा चुनावी तालमेल : पश्चिम रुकुममा जनार्दन शर्मालाई सहयोग गर्ने सहमति

barnanmedia.com · Wed Feb 04 22:29:06 GMT 2026

प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)