सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आयो : महर
nepalnews.com · Thu Jul 16 09:08:26 GMT 2026

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्रविरोधी र संविधानविपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन्।
काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्रविरोधी र संविधानविपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)