प्रधानमन्त्रीको अभिव्यक्तिमा झलनाथ खनालको आपत्ति–रेकर्डबाट हटाउन र माफी माग्न आग्रह
nepalpress.com · Mon Jun 01 03:50:36 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्ति आपत्तिजनक र पदीय मर्यादाबाहिरको भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिनु अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)