मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगी प्रकरणमा रविका विश्वासपात्रसँग संसदीय समितिले लियो बयान, रविसँग बयान कहिले ?

barnanmedia.com · Sun Aug 18 21:59:58 UTC 2024

सहकारी ठगी प्रकरणमा संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका विश्वासपात्र विपिन आचार्यसँग बयान लिएको छ। रवि ग्यालेक्सी टिभीको एमडी रहेका बेला त्यहाँको क्रिएटिभ डाइरेक्टर रहेका आचार्य अहिले रास्वपा सहमहामन्त्री छन्।

ग्यालेक्सी टिभी गितेन्द्रबाबु (जीबी) राई समूहले चलाएको थियो, उनी अहिले सम्पर्कविहीन छन्। पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट अवैधानिक रुपमा ऋण लिएर ग्यालेक्सीमा लगानी गरिएको थियो भने लामिछानेको नाममा पनि ऋण निकासा भएको थियो। यो प्रकरणमा प्रहरी अनुसन्धान रोकिएका बेला संसदीय छानबिन समिति गठन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)