केपी ओली एकाएक काभ्रेको कुशादेवीमा
janaaastha.com · Sat Oct 16 16:07:17 GMT 2021
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्केर आज एकाएक काभ्रेको कुशादेवी पुग्नुभएको छ । उहाँ सूर्यविनायकबाट रानीकोट हुँदै साँझपख त्यहाँ पुग्नुभएको हो ।
दशैंको लागि केही दिनअघि झापा पुग्नुभएका ओली आज अपरान्ह पनौती नगरपालिकाको वडा नम्बर १, २ र ३ का साथै र्याले कुशादेवीमा अकस्मात पुग्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)