मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इटाली पठाउने भन्दै भंगालमा ५ बंगलादेशी नागरिकलाई बन्धक बनाइयो, ७ जना पक्राउ

barnanmedia.com · Wed Feb 04 22:35:17 GMT 2026

वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, ५ जना बंगलादेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको अवस्थामा भेटिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)