सरकारका गलत कामको विरोध गर्दा ज्यानमार्नेसम्मको धम्की आयो : महर
himalpress.com · Thu Jul 16 09:15:59 GMT 2026

काठमाडौँ- नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्रविरोधी र संविधानविपरितका कामको विरोध गर्दा ज्यानमार्नेसम्मको धम्की आउने गरेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्रविरोधी र संविधानविपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)