मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण ‘दशगजा अतिक्रमण र सीमा वारपारको भोगाधिकार’ सन्दर्भमा बोलेको दाबी

barnanmedia.com · Mon Jun 01 03:50:29 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा दिएको विवादित अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले औपचारिक स्पष्टीकरण दिएको छ। मन्त्रालयले प्रधानमन्त्रीले संसद्मा उठाएको विषय ‘दशगजा क्षेत्र अतिक्रमण’ तथा ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको हो।

मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहको अभिव्यक्ति कुनै देश वा पक्षविरुद्ध लक्षित नभई सीमावर्ती क्षेत्रमा देखिएका भूमि उपयोग, अतिक्रमण र व्यवस्थापनसम्बन्धी समस्यातर्फ ध्यानाकर्षण गराउने उद्देश्यले आएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)