रास्वपा महाधिवेशनः मतदान बिहान १० बजेसम्म जारी रहने
rajdhanidaily.com · Wed Jun 24 23:29:43 GMT 2026
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान सुरु भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो ।
मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका छन् । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए । निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
सम्बन्धित समाचार
रास्वपा बागमती सभापतिमा दुई मतले अर्याल निर्वाचित
सुशासन र वित्तीय अनुशासनका लागि तीत ‘कडा’ विधेयक ल्याइँदै
नगरपालिका बढाउँदै स्थानीय तह घटाउने तयारी
बालेन सचिवालयका ३ जनाको उम्मेदवारी
निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने कर्णाली प्रदेश सरकारको निर्णय
बिकराल बन्दै महानगरपालिकाका अनियमितता र बेरुजु
कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो
बाल लडाकु मुद्दामा ‘प्रचण्ड–बाबुराम’लाई ‘क्लिन चिट’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)