मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

khabarhub.com · Wed Jun 24 23:32:28 GMT 2026

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध बलियो पकड बनाएको छ । खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएको ब्राजिलले स्कटल्यान्डलाई दबाबमा राखेको हो । दोस्रो हाफमा थप एक गोल गर्दै ६० मिनेटमा तीन गोल गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय