झापामा टिपरसँग मोटरसाइकल ठोक्किँदा २ जनाकाे मृत्यु
barnanmedia.com · Wed Feb 04 22:40:09 GMT 2026

झापाकाे दमकमा टिपरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका–१ बरगाछीमा बुधबार दिउँसो दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)