बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल
gorkhapatraonline.com · Mon Jun 01 04:04:00 GMT 2026

बागमती, जेठ १८ गते । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ ।
प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)