मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मेलम्चीको पानी अब कहिले आउँछ काठमाडौं ?

lokaantar.com · Mon Jul 19 00:36:38 GMT 2021

मेलम्चीको पानी अब कहिले काठमाडौँ आउँछ ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ ।

असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पु-याएकाले तत्काल पानी ल्याउन सकिने अवस्था छैन । बाढीले बिगारेको संरचनाका सफाइबाट मेलम्ची आयोजनाको काम सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)