भारतीय टेलिभिजनमा सुशीला कार्कीले भनिन् – निर्वाचन गराउन जेनजीको प्रस्ताव स्वीकार गरेँ
nepalpress.com · Wed Sep 10 18:34:20 GMT 2025

काठमााडौं । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले भारतीय एक टेलिभिजनमा आफू छोटो समयको लागि सरकार प्रमुख बन्दै गरेको बताएकी छन् ।
कार्कीसँग टेलिभिजनका प्रस्तोता जोडिएर यस विषयमा बधाई दिँदै प्रश्न गरिरहेका हुन्छन् ।जेनजीले नेपालमा ठुलो गतिविधि गरेको भन्दै आफूलाई उनीहरूले विश्वास गरेको काकी बताउँछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)