पर्यटन प्रवर्द्धन गर्नको लागि दोस्रो लाङटाङ ट्रेल रन सुरु
nepalpress.com · Sat Jun 06 07:51:54 GMT 2026

रसुवा । रसुवा र नुवाकोटका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रनको दोस्रो संस्करण आयोजना गरिएको छ।
रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा सञ्चालन भएको प्रतियोगिताले विशेषगरी क्यान्जिन भ्यालीसहित लाङटाङ क्षेत्रलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
बागमती प्रदेश
श्रद्धा श्रेष्ठ