'अफसिजन'मा घट्यो सयपत्रीको मूल्य, किसान लागे फूलबारी निखार्न [फोटोफिचर]
hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन् । धान तथा विभिन्न तरकारी खेतीको सिजन शुरू हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन् ।
किसानहरूका अनुसार दशैँ–तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरे पनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ। पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)