मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छाब्दीवाराही धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण

lokaantar.com · Wed Jul 14 01:04:38 GMT 2021

प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरेको हो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले छाब्दीवाराही धार्मिक वनका अध्यक्ष एवं छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापालाई धार्मिक वनको स्वामित्व हस्तान्तरण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)