विकट गाउँमा कफी क्रान्ति : फेरिँदै खानीखोला र महाभारतको मुहार
newsofnepal.com · Mon Jun 01 04:13:21 GMT 2026

काभ्रे ।
कुनै समय नागरिकता बनाउन जिल्ला सदरमुकाम धुलिखेल आउँदा मात्रै १५ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था थियो । सडक सञ्जाल कमजोर, शिक्षा–स्वास्थ्य पहुँच टाढा, रोजगारीको अभाव र गरिबीका कारण काभ्रेको दक्षिणी भेगका खानीखोला र महाभारत गाउँपालिकाका नागरिक वर्षौंदेखि विकटताको पीडामा बाँचेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)