मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रमणमा रहेका खनालको मस्तिष्कघातले निधन

rajdhanidaily.com · Wed Jun 24 23:40:32 GMT 2026

पोखरा । ‘जाऔं पोखरा पोखरा’ अभियानअन्तर्गत भ्रमणमा रहेका होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको मस्तिष्कघातका कारण निधन भएको छ । उनलाई गत आइतबार पाल्पा पुगेको बेला मस्तिष्कघात भएपछि भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार उनको निधन भएको भएको अस्पतालले जनाएको छ ।

गोरखा जिल्लाको आरुघाट भएर भएका ४१ वर्षीय खनाल विगत १५ वर्षदेखि होटल संघ पोखरा नेपालको कार्यालय प्रमुख भई कार्यरत रहेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । संघले उनको निधनमा दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ । स्वर्गीय खनालका श्रीमती र एक छोरी छन् ।

सम्बन्धित समाचार

सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीहरु कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

‘मालिका रेन्बो ट्राउट फार्म’मा चहल पहल

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

सामुदायिक विद्युतीकरण विस्तारमा समस्या

गाउँपालिकाबासीलाई ५० युनिटसम्म निःशुल्क विद्युत् नीति

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)