सरकारका गलत कामको आलोचना गर्दा ज्यान मार्नेसम्मको धम्की आयो : ऐन महर
annapurnapost.com · Thu Jul 16 09:30:26 GMT 2026

काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् । उनले पछिल्लो समय आफू स्वयम् पनि यसको सिकार भएको र विदेशबाट समेत ह्वाट्सएप र म्यासेन्जरमा मार्ने धम्कीहरू आइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)