मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संकटको बाटोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

rajdhanidaily.com · Wed Feb 04 23:05:43 GMT 2026

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा (एनपीएल) स्थिति अत्यधिक बढेको छ । खराब कर्जा वृद्धि हुँदा बैंकको प्रोभिजनिङ रकम बढेको छ । प्रोभिजनिङ बढ्दा त्यसले नाफामा असर गरेको छ । बैंकको चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खराब कर्जा ७ दशमलव ९ प्रतिशत पुगेको छ ।

खतराको तहमा खराब कर्जा, सञ्चालन खर्च बढ्दा घट्यो नाफा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)