मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो

Ujyaaloonline.com · Sun May 09 00:51:46 GMT 2021

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ ।

गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलले हरायो । ४४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ६३ मिनेटमा हाकिम जेइच र इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस एलोन्सोले गोल गरेर टिमलाई जिताए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)