संविधान संशोधनका लागि संसदका दुवै सदनमा छुट्टा छुट्टै दुई तिहाइ आवश्यक
barnanmedia.com · Wed Sep 16 22:54:41 GMT 2026

संविधान संशोधनका लागि संसदका दुवै सदनमा छुट्टा छुट्टै दुई तिहाइ आवश्यक पर्ने भएको छ।
सरकारले प्रतिनिधि सभा नियमावली संशोधन गर्दै दुवै सदनको संयुक्त बैठकमा दुई तिहाई पूरा गरेर संविधान संशोधन गर्न सक्ने व्यवस्था गरेको थियो। तर त्यसलाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न बुधबारसंवैधानिक इजलासले अन्तरिम आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)