एकै सिजन तीन अवार्ड जित्ने नयाँ सुपरस्टार सूर्यवंशी
setopati.com · Mon Jun 01 04:20:00 GMT 2026
राजस्थान रोयल्सका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी आईपीएलको एकै सिजनमा 'मोस्ट भ्यालुएबल प्लेयर' र 'उदीयमान खेलाडी' दुवै अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्।
वैभवको टोली राजस्थान रोयल्सले आईपीएल २०२६ को ट्रफी जित्न नसके पनि उनले व्यक्तिगत रूपमा जित्न सकिने सबैजसो महत्वपूर्ण अवार्डहरू आफ्नो नाममा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)