घुस लिएको आरोपमा सुनिल पौडेललाई साडे ८ वर्ष कैद
onlinekhabar.com · Thu Jul 16 09:31:17 GMT 2026

३२ असार, काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)