थप अन्तर्राष्ट्रिय सहयोगका लागि पाकिस्तानकाे आह्वान
baahrakhari.com · Sun Aug 28 18:01:00 GMT 2022
इस्लामावाद । बाढीले ठूलो विनाश निम्त्याएपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ ।
बाढीबाट बच्नका लागि अहिले पाकिस्तानीहरू अग्लो र सुक्खा स्थानमा गइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)