एमालेको सचिवालय बैठक बस्दै
nepallive.com · Sun Jul 03 00:30:00 GMT 2022
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको छ।
आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेण्डा तय गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)