नेपाल पञ्चाङ्ग निर्णायक समितिले अहिलेसम्मकै सबैभन्दा कमजोर निर्णय गरेको भन्दै आलोचना
barnanmedia.com · Sun Aug 18 22:15:31 UTC 2024

ज्योतिष सुरेशचन्द्र रिजालले नेपाल पञ्चाङ्ग निर्णायक समितिले अहिलेसम्मकै सबैभन्दा कमजोर निर्णय गरेको भन्दै आलोचना गरेको छन् ।
दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका उपसभापति समेत रहेका उनले शेष रहेको भद्राको दोष श्रावणी स्नानमा नलाग्ने शास्त्रीय बचनहरू हुँदाहुँदै विवादस्पपद निर्णय गर्नुले पञ्चाङ्ग निर्णायक समितिको नियतमा प्रश्न खडा भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)