जापानमा पनि फैलियाे ४८ घण्टाभित्र मानिसलाई मार्ने भाइरस
barnanmedia.com · Sun Aug 18 22:20:21 UTC 2024

जापानमा एउटा खतरनाक रोगको आतंक फैलिरहेको छ, जसलाई ‘मासु खाने ब्याक्टेरिया’ भनिएको छ । यो रोगको कारण एक खतरनाक ब्याक्टेरिया हो, जुन शरीरको तन्तुहरूलाई क्षति पुर्याएर घातक हुन्छ।
यो ब्याक्टेरियाले विशेषगरी १५ वर्ष मुनिका बालबालिका र वृद्धवृद्धाहरूलाई असर गर्छ। विशेषगरी बालबालिका र वृद्धवृद्धाहरू यस रोगबाट बढी जोखिममा छन् । यो रोगबाट बच्न सावधानी अपनाउनु निकै जरुरी रहेको विज्ञहरु बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)