व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
ratopati.com · Wed Sep 16 23:08:30 GMT 2026

सुनसरी । सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा थिए–बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उनले यसलाई अङ्गाले । द्विविधामा सुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्न गरेको सफलताको कथा गौरवका साथ सुनाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)