सबैलाई एउटै भ्याट लगाउँदा मूल्य बढ्छः उपाध्यक्ष श्रेष्ठ
nepalpress.com · Mon Jun 01 04:30:55 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’छलफल कार्यक्रममा बोल्दै स्रोत व्यवस्थापनको चुनौतिसहित आएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)