‘कोखदेखि शोकसम्म’ होइन, ओली–प्रचण्डसँग भेटिइरह्यो कांग्रेस
rajdhanidaily.com · Wed Feb 04 23:15:09 GMT 2026
काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा सार्वजनिक गरेको घोषणापत्रमा ‘कोखदेखि शोकसम्म साथ दिने’ प्रतिबद्धता व्यक्त गरेको थियो । तर दुर्भाग्य ! चुनावपछिका तीन वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्न पाएन । कहिले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र कहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सरकारमा सहयोगी मात्रै बन्यो ।
फर्केर हेर्दा कांग्रेस बाचा…
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)