मोफसलमा फुटबल आकर्षण बढ्दो
barnanmedia.com · Wed Jun 24 23:56:38 GMT 2026

संसारभर अहिले वल्र्डकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेका मोफसलका फुटबल क्लबहरू यतिबेला आन्तरिक स्रोत र दाताहरूको भरमा छन् ।
यसैबीच, मोरङको बेलबारीमा रहेको बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि राष्ट्रिय तथा ‘ए डिभिजन’ स्तरका खेलाडी उत्पादन र प्रतिष्ठित उपाधिहरू जित्दै मोफसलको फुटबलमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)