एघार खर्ब माथि पुग्यो कर संकलन, यो वर्ष पहिलो पटक १३ खर्ब आम्दानी गर्दै सरकार
corporatenepal.com · Thu Jul 16 09:43:37 GMT 2026

काठमाडौं । संघीय सरकारको कर राजस्व पहिलो पटक ११ खर्ब रूपियाँ माथि पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको असार ३१ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
असार ३१ गतेसम्म कुल ११ खर्ब पाँच अर्ब ९२ करोड ५६ लाख रूपियाँ कर राजस्व उठेको छ । अब कर उठाउने दिन आज मात्रै बाँकी छ । आज थप कति कर उठ्छ, त्यो हेर्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)