आरसीबीको ऐतिहासिक 'ब्याक-टु-ब्याक' उपाधि जितेसँगै बनेका यी १० रोचक कीर्तिमान
setopati.com · Mon Jun 01 03:33:00 GMT 2026
सन् २०२५ जुन २ सम्म रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ‘आईपीएल जित्न नसक्ने’ टोलीका रूपमा हेरिन्थ्यो। तर, त्यसको ठिक एक वर्षपछि आरसीबीले लगातार दोस्रो पटक उपाधि जितेर सबैलाई मुख बन्द गरिदिएको छ।
आईपीएल २०२६ मा आरसीबीको यो ऐतिहासिक सफलतालाई यी रोचक कीर्तिमान बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)