मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमै सुरु हुँदैछ पाइलट स्कुल, यी हुन् विद्यार्थीले बुझ्नैपर्ने कुरा (भिडियो)

shilapatra.com · Thu Apr 20 00:37:29 GMT 2023

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण अर्थात् ‘फ्लाइङ स्कुल’ सञ्चालनको अनुमति दिएसँगै नेपालमा पाइलट स्कुल सञ्चालन हुने भएको छ ।

मन्त्रालयले कार्यविधि नै संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई इजाजत दिएको हो । सोमबार मन्त्रालयबाट फ्लाइङ स्कुल सञ्चालन अनुमतिपत्र पाएका शुभम् एभिएसनका सञ्चालक पाइलट जनक अधिकारीले लामो प्रयासपछि अनुमति पाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)