मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न प्राधिकरणको निर्देशन

nepallive.com · Fri Nov 18 01:42:00 GMT 2022

काठमाडौं– नेपाल नागरिकय उड्डयन प्राधिकरणले निजी वायु सेवा कम्पनीहरुलाई हवाई उडानको अनुमति लिएर मात्र यात्रुहरुलाई टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ।

नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहे पनि केही कम्पनीले हाल अनुमति नलिइकनै चार्टर उडानको नाममा टिकट बिक्री गरेको पाइएको प्राधिकरणले जनाएको।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)