मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

nepalnews.com · Mon Jun 01 04:42:56 GMT 2026

बागमती । बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ ।

प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय