क्रिकेटको जर्सी लगाएर फुटबलको विश्वकप हेर्दा!
setopati.com · Thu Jul 16 09:49:00 GMT 2026
म विश्वकपको रंगशालाभित्र थिएँ। फ्रान्स र मोरक्कोको क्वार्टरफाइनल। जीउमा भने नेपाली क्रिकेट टिमको जर्सी। सँगै मेरो भतिज अनिल पनि थियो, उसले पनि त्यही जर्सी लगाएको थियो। फुटबलको मैदानमा क्रिकेटको जर्सी लगाएर पुग्ने सायद हामी दुई मात्रै थियौँ।
सिटतिर जाँदै गर्दा एकजना मोरक्कन समर्थकले सोधे, 'कुन देशको जर्सी हो यो?'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)