मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालको अवस्थाबारे बोल्यो चीन - आन्तरिक समस्या चाडैं हल गर्छन् भन्ने आशा छ

arthasansar.com

नेपालका घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न पक्षहरूले आन्तरिक समस्याहरूलाई सही ढंगले समाधान गर्ने विश्वास व्यक्त गरेकी छिन्।

विज्ञप्तिमा भनिएको छ –‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। आशा छ, नेपालका अनेक पक्षहरूले घरेलु मुद्दालाई ठिकसँगले सम्हाल्नेछन् र मुलुकमा चाँडै व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)