लमजुङमा वर्षासँगै बिजुली उत्पादन बढ्यो, थप जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालित
lokaantar.com

गण्डकी प्रदेशको जलविद्युत् हब मानिने लमजुङ जिल्लामा वर्षायाम सुरु भएसँगै नदी–खोलाहरूमा पानीको बहाव बढ्न थालेको छ, जसका कारण यहाँका विभिन्न जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता उल्लेख्य रूपमा बढेको छ।
हिउँदमा पानीको अभावले उत्पादनमा देखिएको ह्रास अब क्रमशः सामान्य हुँदै गएको आयोजना सञ्चालकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)